सञ्चार मन्त्रालयको १०० दिने प्रगति: लाइसेन्स छपाइदेखि घरदैलोमै राहदानी वितरणसम्म
clickmandu.com · Sat Jul 04 12:12:17 GMT 2026

काठमाडौं । सरकारले पछिल्लो तीन महिनामा सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा उल्लेख्य प्रगति भएको दाबी गरेको छ।
सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार शासकीय सुधारका विभिन्न कार्यसूचीहरू कार्यान्वयनमा ल्याउँदै सेवा प्रवाहलाई थप सरल र प्रविधिमैत्री बनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)