कार्यशालामा कानुनविद्को गुनासो : सर्वोच्च अदालत अझै परिवर्तन हुन सकेन
ratopati.com · Sat Mar 16 16:46:00 GMT 2024
भक्तपुर । देशमा राजतन्त्र ढलेर गणतन्त्र आउँदासमेत सर्वोच्च अदालत अझै परिवर्तन हुन नसकेको भन्दै कानुनविद्हरूले नेपालको न्याय प्रक्रिया लथालिङ्ग, भताभुङ्ग भएको धारणा राखेका छन् ।
आज सामाजिक न्याय प्राज्ञिक निकेतनले भक्तपुरको दधिकोटस्थित काठमाडौँ स्कुल अफ लमा आयोजना गरेको ‘वर्तमान न्याय प्रणालीमा सामाजिक न्याय र कानुन व्यवसायीहरूको भूमिका’ विषयक एक दिवसीय कार्यशालामा सहभागी कानुनविद्ले यस्तो गुनासो गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)