आज बडादशैँको सातौँ दिनः घर–घरमा फूलपाती भित्र्याईँदै
kalakarmi.com · Fri Oct 20 23:48:09 GMT 2023
काठमाडौं– प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज कात्तिक ४ गते शनिवार घर–घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि प्रारम्भ हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)