मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काेराेना राेकथाम र उपचारका लागि कर्णाली प्रदेशले छुट्यायाे झन्डै १४ कराेड

nepallive.com · Mon May 17 00:19:00 GMT 2021

काठमाडौं– कर्णाली प्रदेश सरकारले काेभिड नियन्त्रण र उपचार सामग्री खरिदका लागि झन्डै १४ कराेड रुपैयाँ तत्काल खर्च गर्ने गरी रकम छुट्याएकाे छ।

जेठ २ गते बसेकाे प्रदेश मन्त्री परिषद्काे‍ बैठकले सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णयसमेत गरेकाे छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)