प्लास्टिकका झोला रोक्नै सकस
gorkhapatraonline.com · Sun Jan 21 00:23:08 GMT 2024
काठमाडौँ, माघ ७ गते । चालिस माइक्रोनभन्दा पातला झोला प्रयोग नगर्न सरकारले गरेको निर्णय कार्यान्यवन हुन सकेको छैन । ऐनमा देखिएको शून्यता तथा नीतिगत व्यवस्था अभावमा सो निर्णय प्रभावकारी हुन नसकेको हो ।
नियमित अनुगमन, सचेतना आदिले पनि त्यस्ता झोला प्रतिबन्ध गर्न नियमनकारी निकायलाई सकस परेको छ । जसकारण बजारमा प्रतिबन्धित पातला प्लास्टिकका झोला देखिन छाडेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)