नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी सर्यो
abhiyandaily.com
काठमाडौं (अस) । आउँदो चैत २७, २८ र २९ गते आयोजना गर्ने भनिएकोे चौथो नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी ०७८ साल भदौ ११ देखि १३ गतेसम्म हुने भएको छ ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमित संख्या बढ्ने क्रममा रहेकाले स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधअनुसार प्रदर्शनीको मिति परिवर्तन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)