शनिबार कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
ratopati.com · Fri Mar 27 21:19:06 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल चैत्र १४ गते । शनिबार । इस्वी सन् २०२६ मार्च २८ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–दशमी, ११ घडी ३२ पला, बिहान १० बजेर ३८ मिनेट उप्रान्त एकादशी । नक्षत्र–तिष्य, २६ घडी २७ पला, बेलुकी ४ बजेर ३६ मिनेट उप्रान्त अष्लेषा । योग–सुकर्मा, ३९ घडी २५ पला, बेलुकी २१ बजेर ४७ मिनेट उप्रान्त धृति । करण–गर, बिहान १० बजेर ३८ मिनेट उप्रान्त वणिज, बेलुकी ९ बजेर ४८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कर्कट ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)