सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
khabarhub.com · Fri Jun 05 03:22:03 GMT 2026

मध्यविन्दु – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)