लिभरपुलको नयाँ व्यवस्थापकमा एन्डोनी इराओला
kendrabindu.com · Fri Jun 05 03:25:37 GMT 2026

काठमाडौं । लिभरपुलले बिहीबार आफ्नो नयाँ व्यवस्थापकमा स्पेनका एन्डोनी इराओला नियुक्त गरेको छ । आर्ने स्लटलाई बर्खास्त गरेपछि इराओलासँग दुई वर्षको अनुबन्ध गरिएको छ ।
पछिल्लो शनिबार मात्रै लिभरपुलले स्लटलाई वर्खास्त गरेको थियो । उनको नेतृत्वमा पहिलो सिजन लिभरपुलले इंग्लिस प्रिमियर लिग उपाधि जितेपनि यसपल्ट त्यस उपाधिको रक्षा गर्न सकेको थिएन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ