आगामी बजेटमा गोसाइकुण्डलाई प्राथमिकता दिन सांसद घिमिरेको माग
ratopati.com · Wed May 20 07:04:36 GMT 2026

काठमाडौँ । राष्ट्रियसभाका सदस्य वासुदेव घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा धार्मिक पर्यटन, कृषि आत्मनिर्भरता र खानी उत्खननलाई विशेष प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। बुधवार सङ्घीय संसद् सचिवालयमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयहरूसँग भएको छलफलमा भाग लिँदै सांसद घिमिरेले ठोस योजनासहित बजेट ल्याउन सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)