बजेटको तयारीमा वाग्मती सरकार, चालु आर्थिक वर्षको तुलनामा १० प्रतिशतले घट्यो ‘सिलिङ’
pahilopost.com · Thu May 11 00:46:42 GMT 2023
हेटौंडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ। असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले बजेटको ‘सिलिङ’ मन्त्रालयहरुमा पठाएपछि बजेट पनि तयार गर्न थालिएको अर्थमन्त्री बहादुर सिंह लामाले बताए।
मन्त्री लामाले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायीसहितसँग छलफलपछि जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताए। उनका अनुसार कृषि, पर्यटन, स्वास्थ्यसहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)