मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीमा पौडेल पक्षका उम्मेदवार कुटिएपपछि धनराज गुरुङको आक्रोश

nepalkhabar.com · Wed Nov 24 00:06:18 GMT 2021

नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले रुपन्देही क्षेत्र नम्बर २ मा पार्टीको क्षेत्रीय अधिवेशनको मतगणनाका क्रममा बुटवलमा भएको झडपलाई ‘पार्टी कब्जाको हर्कत’को संज्ञा दिएका छन्।

त्यहाँ बुधबार दुई पक्षबीच झडप हुँदा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसी कुमार घाइते भएका छन्। उनी पौडेल पक्षका उम्मेदवार हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)