विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क
setopati.com · Sat Jun 13 02:32:43 GMT 2026

टेस्लाका मालिका इलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बनेका छन्।
उनको अर्को प्रमुख कम्पनी स्पेस एक्सले आइपिओ जारी गरी ७५ अर्ब डलर उठाएपछि इलन मस्क एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका पहिलो व्यक्ति बन्न चरणमा पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
डोनाल्ड ट्रम्प