मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चद्वारा दाहाल र डा. भट्टराईलाई  युद्ध अपराधमा अभियोजन गर्न अस्वीकार

annapurnapost.com · Sat Jun 13 02:31:42 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले तत्कालीन नेकपा (माओवादी) का नेतृत्वकर्ताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईलाई सशस्त्र द्वन्द्वका क्रममा बालसैनिक भर्ना र प्रयोग गरेको भन्दै युद्ध अपराधमा अभियोजन गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनीलकुमार पोखरेल र शान्तिसिंह थापाको पूर्ण इजलासले संक्रमणकालीन न्यायका प्रश्नहरू सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत सम्बोधन हुने व्यवस्था रहेको निष्कर्ष निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)