बन्द कर्णाली कोरिडोर खुल्यो
kendrabindu.com · Sun Jul 09 00:57:47 GMT 2023
तीन दिनदेखि बन्द कर्णाली करिडोर खुलेको छ। वर्षाले ठाउँ-ठाउँमा आएको पहिरोले कर्णाली करिडोर बन्द भएको तीन दिनपछि शनिबार खुलेको हो।
तीनदेखिकाे वर्षाले कर्णाली करिडोरको खुलालु,जाजरकोट खण्डमा दुई ठाउँमा आएको पहिरोले करिडोर बन्द भएको थियो।करिडोरको लाली घाट खण्ड पनि निकै जोखिम छ। सान्नीत्रिवेणी गाउँपालिका १ को लुसा गाउँको डिलबाट पहिरो झरिरहेकाले करिडोरको यात्रा निकै जोखिम छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)