मुख्य सामग्रीमा जानुहोस्

समाचार

Business

आजदेखि एनसेलको ‘डबल मजा प्याक’ अफर

kalakarmi.com · Thu Jul 07 23:44:03 GMT 2022

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ । यस अफरले ग्राहकलाई १ सय २५ रुपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्दछ ।

यसको मतलब यदि ग्राहकहरुले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा कर सहित १ सय २५ रुपैयाँमा खरिद गर्छन् र प्याकको समयसीमा सकिनु भन्दा पहिले नै उक्त े प्याक पुनः खरिद गर्दछन् भने उही शुल्कमा अब ५ जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्नेछन् । यो अफर असार २४ गते शुक्रबारदेखि सञ्चालनमा आउने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)