मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सम्वद्ध २३ संगठनले भने– धरपकड भए गम्भीर परिणाम

barnanmedia.com · Fri Mar 27 22:20:50 GMT 2026

नेकपा एमाले सम्वद्ध २३ संगठनले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड गर्ने वा बदला लिने उद्देश्यसहित कदम चालेमा गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन्।

बालेन सरकारले शुक्रबार बसेको मन्त्रीपरिषदको पहिलो बैठकबाट नै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि एमाले पंक्ति आक्रोशित भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)