मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्याक्टरको ठक्करबाट एकको मृत्यु

gorkhapatraonline.com · Mon Apr 13 18:31:19 GMT 2026

घरबाट पछाडि सारेर सडकमा निकाल्दै गरेको ट्याक्टरले सडकमा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको कानेपोखरी –५ जहदाका २४ वर्षीय मनोज कार्कीको मृत्यु भएको छ ।

अस्थायी प्रहरी चौकी कानेपोखरीका अनुसार कानेपोखरी ५ को भित्री सडकमा गुडिरहेको बा.३९ प ४३३३ नम्वरको मोटरसाइकललाई मे १ त ६७८७ नम्बरको ट्याक्टरले ठक्कर दिँदा कार्की गम्भीर घाइते हुनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)