चीन–अमेरिका महसुल सहकार्य
nepalnews.com · Wed May 20 07:09:10 GMT 2026

बेइजिङ। चीन र अमेरिकाबीच लामो समयदेखि जारी व्यापार तनावलाई थप नरम बनाउने संकेतस्वरूप बेइजिङले वासिङ्टनसँग मिलेर पारस्परिक महसुल कटौतीको प्रक्रिया अघि बढाउने जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै सम्पन्न चीन भ्रमणपछि बुधबार सार्वजनिक गरिएको चिनियाँ वाणिज्य मन्त्रालयको विज्ञप्तिमा दुवै देशले अर्बौं डलर बराबरका सामानमा लाग्दै आएको अतिरिक्त महसुल घटाउने दिशामा काम गर्ने सहमति भएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)