जापान शान्तिवादी नीतिबाट विचलित भइरहेको रूसको आलोचना
onlinekhabar.com · Wed May 20 07:11:20 GMT 2026

६ जेठ, काठमाडौं । रुसले जापान शान्तिवादी नीतिबाट भइरहेको विचलनको आलोचनालाई पुन: दोहोर्याएको छ। टोकियोले ‘इतिहासका पाठहरू’ बिर्सिंदै गएको आरोप मस्कोले लगाएको छ।
र्याबकोभले भने, “जापानले इतिहासबाट सिकेका पाठहरू बिर्सन थालेको देखिन्छ, किनकि ‘तीन गैर-आणविक सिद्धान्तहरू’ बाट पछि हट्नेबारेको छलफल तीव्र हुँदै गएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)