मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका र चीनसँग मिलेर संयुक्त परियोजना चलाउन चाहेको रुसको भनाइ

clickmandu.com · Wed May 20 07:09:34 GMT 2026

एजेन्सी । रुसले अमेरिका र चीनसँग संयुक्त परियोजनाहरूको सम्भावनाका बारेमा विचार गरिरहेको छ ।

रुसको सार्वभौम कोष रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरिल दिमित्रिएभलाई उद्धृत गर्दै बुधबार सरकारी सञ्चारमाध्यमले यस्तो जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)