मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भ्वाइस किड्स नेपालमा ब्याटल राउण्ड अर्को सातादेखि, चार कोचको ‘ड्रिम्स टिम’ तयार

onlinekhabar.com · Sat Apr 01 16:58:00 GMT 2023

काठमाडौँ । टेलिभिजन रियालिटी शो भ्वाइस किड्स नेपालको ब्लाइण्ड अडिसन शनिबार पुरा भएको छ । आगामी सातादेखि ब्याटल राउण्ड सुरु हुनेछ र यसका लागि प्रतिस्पर्धीको समीकरण तयार भएको छ ।

चारजना कोचमा १२/१२ जना प्रतिस्पर्धी अटाएका छन् । ब्लाइण्ड अडिसनको अन्तिम दिन शनिबार निकै रोचक रह्यो । ट्यालेन्ट प्रतिस्पर्धी छानिएकाले ब्याटल राउण्डै अझै रोचक हुने अनुमान गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)