मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

फेसबुकमा विज्ञापन राखेर ‘जागिर लगाइदिन्छु’ भन्दै ठगी गर्ने २१ वर्षीय युवक पक्राउ

pahilopost.com · Sun Sep 12 17:21:59 GMT 2021

पोखरा : ‘१०० प्रतिशत जब ग्यारेन्टी, मासिक २५ हजार तलब!’ आकर्षक जागिर मिलाइदिने भन्दै फेसबुकमा राखेको विज्ञापन हो यो।

फेसबुकमा सोही विज्ञापनलाई पत्याउँदै पोखरा-२७ मा रहेको पीजीएस एग्रो एन्ड मल्टिपर्पोज प्राइभेट लिमिटेड नामक जब सेन्टरमा जागिरको आवश्यकता भएका पुग्थे। जब सेन्टरमा पुगेकाले जागिरको लागि फर्म भर्नुपर्ने। फर्म शुल्क २ हजार ५ सय रुपैयाँ। जागिरको मौखिक ग्यारेन्टी मात्र।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)