संरक्षणको पखाईमा राजाताल र सिमालीबोट
nepalsamaya.com · Fri Jan 20 16:15:00 GMT 2023
धनकुटा-
चौबीसे गाउँपालिका राजारानीमा रहेको रानीताल यस क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य हो। गाउँपालिकाको वडा नं ६ स्थित राजारानी बजारको पूर्वमा निजी स्वामित्वमा रहेको करिब एक सय ५० रोपनी क्षेत्रफलको यो ताल धेरै वर्ष अघिदेखि संरक्षित छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)