मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावको पूर्वसन्ध्यामा 'अयोध्या' कार्ड

ekantipur.com · Sun Mar 13 01:11:21 GMT 2022

काठमाडौँ — एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली फेरि अयोध्या मन्थनमा फर्किएका छन् । यसअघि राम नेपालमा जन्मिएको र असली अयोध्या चितवनको ठोरीमा भएको दाबी गरेका उनले हालै दशरथको विषयमा व्याख्या गरेका छन् ।

ओलीको यस्तो अभिव्यक्तिले निर्वाचनको मुखमा अघिल्लो घोषणापत्रको समीक्षा र नयाँ एजेन्डामाथि बहसमा केन्द्रित गर्नुको साटो मुलुकलाई रामनामी कथामा डोर्‍याउन खोजेको टिप्पणी विश्लेषकहरूले गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)