रामेछापका सांसद बुढाथोकीले प्रधानमन्त्रीसमक्ष विकासका लागि विशेष पहल गर्न माग
ratopati.com · Mon Apr 13 19:33:11 GMT 2026

काठमाडौँ । रामेछाप जिल्लाका सांसद कृष्णहरी बुढाथोकीले सोमबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरी जिल्लाको समग्र विकासका लागि विभिन्न समसामयिक र दीर्घकालीन विषयमा ध्यानाकर्षण गराएका छन् ।
आइतबार बागमती प्रदेशका सांसदहरूसँगको छलफलमा रामेछापका सांसद बुढाथोकीले रामेछापको उच्च मतदाता सङ्ख्या र उच्च नकारात्मक जनसङ्ख्या वृद्धिदरलाई औँल्याउँदै जिल्लालाई विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)