मधेश प्रदेशसभामा विनियोजन विधेयक २०८३ माथिको छलफल
gorkhapatraonline.com · Sat Jun 13 02:44:48 GMT 2026

मधेश प्रदेशसभाको शुक्रबार बसेको सातौँ अधिवेशनको नवौँ बैठकमा आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफल सम्पन्न भएको छ।
बैठकमा मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०८३ मा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो। छलफलमा १६ जना प्रदेशसभा सदस्यले भाग लिँदै मधेश प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणसँग सम्बन्धित विषयमा आ–आफ्नो धारणा राख्नुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मधेस प्रदेश