कर्णालीमा प्रदेश सभाको दोस्रो बैठक जेठ १० लाई आह्वान
nepalkhabar.com · Thu May 18 16:22:20 GMT 2023
कर्णालीमा प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो बैठक आह्वान गरिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले यही जेठ १० गते संसद बैठक आह्वानका लागि सिफारिस गरेको हो।
मन्त्रिपरिषद्को बैठकले जेठ १० गते दिउँसो ३ बजेका लागि बैठक आह्वानका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष सिफारिस गरेको सरकार प्रवक्ता कृष्ण जिसीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)