कतै जाँदै हुनुहुन्छ ? थाहा पाउनुस् आजकाे माैसम
shilapatra.com · Wed Aug 31 00:55:25 GMT 2022
देशभर आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)