पहिरोबाट बच्न सारिएको बस्तीमै पहिरो : चार घर बगे, पाँच घर उच्च जोखिममा
thahakhabar.com
रोल्पा : पहिरोको जोखिमका कारण स्थानान्तरण गरिएको रोल्पाको सुनछहरी गाउँपालिका–१ बाछेममा पहिरोले चार वटा घर बगाएको छ।
फुलिबनबाट पहिरोको उच्च जोखिम भएपछि गत वर्ष बाछेममा सारिएको बस्तीमा पनि पहिरो गएको हो। पहिरोले रणबहादुर घर्ती, टेकमाला घर्ती, गजमा घर्ती र मनपुरा घर्तीको घर बगाएको इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज प्रहरी सहायक निरीक्षक सूर्यलाल गुरुङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)