‘सीएनआई रोजगार तथा सीप मेला’ आयोजना हुने
nepalkhabar.com · Tue Aug 09 17:11:55 GMT 2022
नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा ‘सीएनआई रोजगार तथा सीप मेला २०७९’ आयोजना हुने भएको छ ।
आगामी कात्तिक १७ देखि २० गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने मेलामा दुई सयभन्दा बढी कम्पनी र ५० हजारभन्दा धेरै मानिसहरु सहभागी हुने आयोजकको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)