कर्णाली प्रदेशमा एमालेका ४ सांसदले पार्टीको ह्विप नमानेकोबारे रामकुमारी झाँक्री भन्छिन्...
nepalkhabar.com · Sat Apr 17 00:29:36 GMT 2021
कर्णाली प्रदेश सभामा पार्टीको ह्विपविपरीत एमालेका ४ सांसदले माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि देशमा राजनीतिक तरंग पैदा भएको छ।
कर्णालीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षकै १ र माधवकुमार नेपालपक्षीय ३ गरी एमालेका ४ सांसदले पार्टीको निर्देशन उल्लंघन गर्दै समर्थन जनाएर माओवादी नेतृत्वको सरकार जोगाइदिएको विषयमा एमालेकै दुई खेमा तथा अन्य दलका नेताहरूबाट विभिन्न खालका प्रतिक्रिया व्यक्त भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)