बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
nepalnews.com · Sat Jun 13 02:50:03 GMT 2026

बागलुङ। बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
ढोरपाटन नगरपालिका–५ प्याङखोलामा गए राति बोबाङदेखि सालझण्डी–ढोरपाटन सडकको वैकल्पिक मार्ग हुँदै बुर्तिबाङ बजार आउँदै गरेको ग१त ६९८० नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)