सिटी चेल्सीसँग पराजित, उपाधि यात्रा लम्बियाे
neplays.com · Sat May 08 18:24:07 GMT 2021
प्रिमियर लिगको उपाधि जित्ने संघारमा रहेको म्यानचेस्टर सिटीले चेल्सीसँग पराजित भएको छ । यो हारले सिटीलाई उपाधि जित्न केहि कुर्नुपर्ने भएको छ ।
घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले एक गोलको अग्रता जोगाउन सकेन र पेनाल्टीपनि गुमायो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)