मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जलविद्युतबाट छिमेकी पनि लाभान्वित हुने

gorkhapatraonline.com · Sat Jun 10 06:22:59 GMT 2023

काठमाडौँ, जेठ २७ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् विकासबाट नेपालसँगै छिमेकी मुलुक भारत तथा बङ्गलादेश पनि लाभान्वित हुने बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)