मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेतन्याहुको भिडिओ: बेलैमा कदम नचालेको भए इरानसँग आणविक हतियार हुन्थ्यो

barnanmedia.com · Mon Apr 13 21:15:01 GMT 2026

इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले भिडिओ सन्देश जारी गर्दै इरानबारे टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा सेयर गरिएको भिडिओमा उनले ‘इजरायलले समयमै कदम नचालेको भए आज इरान आणविक हतियारवाला देश हुने थियो’ भनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)