मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझी विजयी 

nayapatrikadaily.com · Wed Nov 23 17:44:00 GMT 2022

अर्घाखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित भएका छन्।

उनले कांग्रेसका उम्मेदवार पुष्पा भुसाललाई १७ सय ३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। उनले ४२ हजार ६ सय ७२ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गरेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)