इरानलाई पुटिनको प्रस्ताव: अमेरिकासँग शान्ति वार्ताका लागि मध्यस्थता म गर्छु
barnanmedia.com · Mon Apr 13 21:35:00 GMT 2026

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई अमेरिकासँग शान्ति वार्ताका लागि मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन्।
क्रेमलिनका अनुसार राष्ट्रपति पुटिनले आइतबार इरानका राष्ट्रपति मसुद पेजेस्कियानलाई फोन गरी मध्यस्थताका लागि प्रस्ताव राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)