आईसीसी लिग २ शृंखला : अमेरिकाविरुद्ध स्कटल्यान्डको कमजोर ब्याटिङ
himalpress.com · Wed May 20 07:26:21 GMT 2026
काठमाडौँ- आईसीसी लिग २ शृंखला अन्तर्गतको त्रिदेशीय खेलमा बुधबार स्कटल्यान्डले अमेरिकालाई १७० रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले सबै विकेट गुमाएर ४३ दशमलव ३ ओभरमा १६९ रन बनाएको हो।
स्कटल्यान्डका माथिल्लो अडरका ब्याटर नचल्दा ब्याटिङ धरासायी बन्यो। ओपनर जर्ज मुन्सी १९ रनमा आउट हुँदा अर्का ओपनर फिन्ले म्याकक्रिथले ४ रन मात्र बनाउन सके। त्यसपछिका ब्याटर ब्रान्डम म्याकमुलन ३२ ले थप्दा कप्तान रिचाइ बेरिन्ङटन ० र माइकल इंग्लिस ० रनमा फर्किएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)