ट्रम्पलाई इरानी सेनाको चेतावनी: होर्मुज स्ट्रेटमा नाकाबन्दी गरे बदला लिन्छौँ
barnanmedia.com · Mon Apr 13 21:45:00 GMT 2026

इरानी सेनाले अमेरिकालाई होर्मुज स्ट्रेटमा नाकाबन्दी गरेको बदला लिने चेतावनी दिएको छ।
इरानले अमेरिकाको धम्की 'गैरकानुनी' र 'समुद्री डकैती' बराबर भएको टिप्पणी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)