राष्ट्रिय परिचयपत्र वितरण सुस्त, फ्रान्सेली कम्पनीको म्याद फेरि पाँच महिना थपियो
shilapatra.com · Sat Jun 13 02:48:00 GMT 2026

सरकारले राष्ट्रिय परिचयपत्र (स्मार्ट नेशनल आइडी कार्ड) छपाइको जिम्मा पाएको फ्रान्सेली कम्पनी मार्फो सफरानको ठेक्का अवधि थप पाँच महिना लम्ब्याउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र छपाइ तथा सम्बन्धित प्रणाली सञ्चालन गरिरहेको उक्त कम्पनीको म्याद थप्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)