मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नयाँवर्ष २०८३: आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढ्यो

barnanmedia.com · Mon Apr 13 21:55:19 GMT 2026

नयाँ वर्ष २०८३ को आगमन भएसँगै आजको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढेको छ । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीय स्थल नगरकोटबाट रानीकोटसम्मका होटेल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटेल व्यवसायी उत्साहित भएका छन् ।

पर्यटन व्यवसायमा विदेशी पर्यटक मात्रै नभई आन्तरिक पर्यटकको आगमनको बढ्दो चापले व्यवसायी उत्साहित भएका हुन् । नयाँवर्ष २०८३ को आगमनले भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटबाट रानीकोटसम्म आन्तरिक तथा विदेशी पर्यटकले भरिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)