सुदूरपश्चिममा बाढीपहिरोको वितण्डा : कम्तीमा १४ जनाको मृत्यु
deshsanchar.com · Wed Oct 20 00:39:09 GMT 2021
धनगढी – सुदूरपश्चिममा बाढी, पहिरोमा परि मृत्यु हुनेको संख्या १४ पुगेको छ। पछिल्लोपटक बैतडीको शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा तीनजनाको मृत्यु भएको छ।
वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा तीनजनाको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए। मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)