मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी

annapurnapost.com · Mon Mar 20 00:47:16 GMT 2023

स्ववियूमा एक सदस्यबाहेक सभापतिसहित पदाधिकारी र सदस्यमा अखिल विजयी भएको हो।

वीरगन्ज : वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ। आइतबार भएको निर्वाचनमा स्ववियू सभापतिमा अनेरास्ववियुकी मनिषा चौधरी निर्वाचित भएकी हुन्। स्ववियूमा एक सदस्यबाहेक सभापतिसहित पदाधिकारी र सदस्यमा अखिल विजयी भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)