तालिबानले १३ हजाराको हत्या गरेः एम्नेस्टी इन्टरनेसनल
nepalkhabar.com · Tue Oct 05 23:01:05 GMT 2021
मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेयता उसले सिया जातीय समुदायका हजारा अल्पसंख्यकको हत्या भएको आरोप लगाएको छ।
तालिबानले सिया सम्प्रदायको विचारधारा अस्वीकार गर्छन्। एमनेस्टीले भनेको छ– इस्लामी अतिवादीले दायाकुन्दी सुबेमा गत अगस्टमा हजारा समुदायका १३ जनाको हत्या गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)