यी हुन् देउवालाई विश्वासको मत नदिने माधव पक्षका १० सांसद
thahakhabar.com
काठमाडाैं : एमालेका वरिष्ठ नेता माधव नेपाल समूहमा रहेका १० जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रतिनिधि सभामा विश्वासको मत दिएनन्।
एमाले सचिव योगेश भट्टराईका अनुसार उनीलगायत देउवामा विश्वासको मत नदिनेमा नेता घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, दीपक भट्ट, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, राजबहादुर बुढा, झपट रावल र नारायण खतिवडा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)