चिसो मौसममा किन हुन्छ निमोनिया ?
khabarhub.com · Mon Nov 13 01:22:21 GMT 2023
चिसो बढेसँगै सामान्य रुघाखोकी, मौसमी फ्लु बढेको छ। यसैमा निमोनियाको सङ्क्रमण पनि त्यत्तिकै मात्रामा बढिरहेको छ। निमोनियाको सङ्क्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकालाई हुन्छ। निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको सङ्क्रमण हो। जसमा फोक्सोका कोष सङ्क्रमित भएर सुनिन्छन् अनि श्वासप्रश्वासमा समस्या हुन्छ। निमोनिया धेरैजसो सूक्ष्म कीटाणु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसले गराउँदछन्। समयमा निमोनियाको उपचार नहुँदा धेरै बालबालिकाको मृत्यु गराउने प्रमुख रोगमध्ये निमोनिया मुख्य हो। निमोनिया हुँदा के के कुरामा ध्यान दिने ? जटिल निमोनियाका लक्षण के के हुन् ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि श्वासप्रश्वास रोग विशेषज्ञ डा. सुबोध सागर ढकाल सँग गरिएको कुराकानीको सम्पादित अंशः
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)