महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन दार्चुला प्रशासनको आग्रह
mahendranagarpost.com · Sun Oct 17 15:14:33 GMT 2021
दार्चुला – जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
उक्त क्षेत्रमा पानीको सतह बढ्न गई बाढी आउन सक्ने भएकाले प्रशासनले सतर्क रहन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)