दुई भारतीय खेलाडीसँगै सुजन प्रतिबन्धित
neplays.com
नेपाल भलिबल संघले हेल्प नेपाल स्पोर्ट्स क्लबका दुई भारतीय खेलाडी विनित कुमार र रोहित कुमारसहित सुजनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
भक्तपुर दरबारस्क्वारमा बिहीबार बसेको संघको कार्यसमितिको बैठकले सेटर सुजनलाई एक वर्षको प्रतिबन्ध लगाएको छ भने दुई भारतीय स्पाइकरलाई एनभीए क्लब च्याम्पियनसिप र एनभीए क्लब लिगमा एक सिजनको खेल्न नपाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)