मोदीले इटलीकी प्रधानमन्त्री मेलोनीलाई दिए चकलेट उपहार (भिडियो)
clickmandu.com · Wed May 20 07:37:48 GMT 2026

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार इटली पुगेका छन् । पाँचवटा राष्ट्रको भ्रमणको अन्तिम चरणमा उनी इटली पुगेका हुन् ।
भ्रमणका क्रममा इटालेली समकक्षी जर्जिया मेलोनीलाई मोदीले मेलोडी चकलेटको एक प्याकेट उपहार दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)